मुम्बई । बलिउड नायिका सन्नी लियोनले आफूसंग एक रात विताउने एक अफर ल्याएकी छिन् । यो दर्शकका लागि खुसीको खबर हो ।
दर्शकले सन्नी लियोनसंग एक रात सित्तैमा विताउन पाउने भएका छन् । जसका लागि सन्नी लियोनले एउटा अफर ल्याएकी छिन् ।
बेहद बोल्ड सब्जेक्ट नामको उनको रात विताउने अफर छ । बलिउडमा निर्माण भइरहेको बेहद बोल्ड सब्जेक्ट नामको चलचित्रका लागि उनले दर्शकलाई एक रात दिन लागेकी हुन् ।
अहिले उनी त्यसको सुटिङमा छिन् । उनले एक न्युड फोटो समेत सुट गरेकी छिन् ।














प्रतिक्रिया