२ कार्तिक २०८३, सोमबार

तीस किलो चरेससहित एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, २३ माघ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

प्रहरीले रुपन्देहीको गजेडी गाविस–९ कटैयास्थित बिश्वनाथ केवटको झुपडीबाट ३० किलो चरेससहित सूर्यपुरा गाविसमा लागुऔषध चरेस भण्डारण गरी भारततर्फ लैजाने गरेको सूचनाका आधारमा प्रकाश मल्लाहलाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिनुुभयो ।

उहाँले पहाडी जिल्लाबाट प्रतिकिलो रु १० हजारमा खरिद गरी भारतमा लगेर रु ३० हजारमा बिक्री गर्ने गरेको जानकारी दिनुभयो । रासस