१ कार्तिक २०८३, आइतबार

कांग्रेसले बल्ल बोलायो कार्यसमितिको बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556काठमाडौं, २२ माघ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक माघ २६ गते (सोमबार) बस्ने भएको छ ।

समसामयिक र बदलिएको राजनीतिक परिस्थित, पार्टी महाधिवेशन लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तीमा बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।