२९ आश्विन २०८३, बिहिबार

पोर्नस्टार सनी लियोनीलाई आखिर किन भयो चिन्ता ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunny-Leone

मुम्बई । पुर्व पोर्नस्टार तथा बलिउडकी चर्चित अभिनेत्री सनी लियोनी आजकाल धेरै चिन्तामा छिन् । धेरैको अनुमान डेटिङ, विहे, व्वाइफ्राइन्डको होला भन्ने लाग्ला । तर सनीको चिन्ता भने बेग्लै छ ।

सनीको चिन्ता छ की बलिउडले मलाई किन स्विकार गरिराखेको छैन् भनेर । सनी लियोनीले यसअघिनै आफु पोर्न स्टार नभएको बताएकी थिईन् । अब पोर्न फिल्म नखेल्ने निर्णयपछि बलिउड छिरेकी थिईन् । उनलाई अहिलेसम्म बलिउडले नपत्तयाएको जस्तो लागिरहेको छ ।

उनले भनिन्, ‘म बलिउडमा आफैले आफैलाई ‘अजनबी’ असजिलो महसुस गर्छु, तर विश्वास छ की फिल्म प्रशंसकले मलाई कबूल गरे । मेरो फैसला मेरो साथमा छ । यसकारण मौत्र म खुसी छु ।

सनी लियोनीले बलिउडमा आफ्नो स्थान अझै सुरक्षित हुन नसकेको बताएकी छिन् । उनी भन्छिन्, ‘म धेरै कडा मेहनत गर्न चाहन्छु, जसले म एक राम्रो कलाकार बन्न चाहन्छु । एक दिन आउने छ जब बलिउडले मलाई स्विकार ‘कबूल’ गर्नेछ ।’

Sunny-Leone-latest-HD-wallpapers-11

पछिल्लो वर्ष उनकी फ‌िल्म ‘रागिनी एमएमएस–२’ की सफलताले दखाएको छ की एक हीरोइनले पनि आफ्नो कांधमा जस्तो फ‌िल्म पनि बनाउन सक्छ, उठाउन सक्छ, खेल्न सक्छ ।

बलिउड बजारमा सबैभन्दा व्यस्त नायिका सनीले एकता कपूरको बैनरमा निर्माण हुन लागेको चलचित्र ‘ट्रिपल एक्स’मा रोमान्स पनि गर्दैछिन् । चलचित्रमा इमरान खानसंग सनीले रोमान्स गर्न लागेकी हुन् ।

समाचारअनुसार फिल्म र धारावाहिक की निर्माता एकता कपूरले सनी लियोनीलाई लिएर ‘ट्रिपल एक्स’ नामको फिल्म बनाउन लागेकी छन् ।