२९ आश्विन २०८३, बिहिबार

धर्मका नाममा यौन धन्दा गराउने ‘चल गुरु हो जा शुरू’ आउँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chal-guru-hoja suruमुम्बई । पछिल्लो समय भारतमा यौन भन्दा चलाउने गुरुहरु रंगेहात पक्राउ परिरहदा ‘चल गुरु हो जा सुरु’ आउने भएको छ ।

धर्मका नाममा यौन धन्दा गराउने गुरु तथा बाबाको कथामा बनेको चलचित्र ‘चल गुरु हो जा शुरू’ रिलिज हुन लागेको हो ।

पछिल्लो समय आमिर खानको चलचित्र ‘पीके’ले विश्वमै बबाल मच्चायो । ‘पिके’ले धार्मिक ‘मैनेजरों’ को कटाक्षलाई दर्शकले औधी मन पराए ।

अब धर्म–गुरु र बाबाहरु को पोल खोल्ने कथामा आधारित एक अर्काे फिल्‍म ‘चल गुरु हो जा शुरू’ निर्माण भएको छ ।

खबरअनुसार ‘चल गुरु हो जा शुरू’ रिलीजका लागि समेत तैयार भएको छ ।

यस फिल्ममा पनि धर्म गुरु र बाबाहरुले आश्रममा गर्ने कारामत को देखाउने छ । भक्तजनहरुलाई अन्धविश्वास भ्रमण फैलाउनेलाई कटाक्ष गरेर फिल्ममा कहानीलाई मुख्य आधार बनाइएको छ ।