२९ आश्विन २०८३, बिहिबार

शाहरुखले राष्ट्रपति ओबामालाई नचाउने, ओबामाले सम्झेपछि खुशी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shah-rukh-khan-main1नयाँदिल्ली, भारत । बलिउड किङ्ग सुपरस्टार शाहरुख खानले अमेरिकी राष्ट्रपति बाराक ओबाले सम्बोधनमा आफुलाई सम्झेकोमा खुशी व्यक्त गरेका छन् ।

उनले ओबामाको यो भनाई पछि प्रतिक्रिया जनाउदै ट्विट गरेका छन् ।

शाहरुखले सामाजिक सञ्जाल साइट ट्विटरमा लेखेका छन्, ‘लिङ्ग र धर्म समानतामा राष्ट्रपति ओबामाले मलाई सम्बोधनमा सम्झेर धेरै खुसी छु ।

यस कुरामा खुःख लाग्छ छ की मैले ओबामालाई भेट्न पाएन् ।

अब आउने समयमा ओबामासंग गाउने छु, नाच्न लगाउने छु ।’ उनले आफ्नो फेमश गितमा ओबालाई नचाउन तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बराक ओबामाले डीडीएलजेकोे डाँयलग बोले । उता शाहरूखलाई चाहनेहरु उत्साहले भरिएका छन् । सामाजिक सञ्जालमा पनि डीडीएलजेको याद ताजा रहिरहेको छ । भने, शाहरूख खानप्रति गर्व छ भनेका छन् ।