९ कार्तिक २०८३, सोमबार

राष्ट्रपतिद्वारा हार्दिक शुभकामना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

250px-Dr._Ram_Baran_Yadavकाठमाडौँ, १२ माघ । राष्ट्रपति डा रामवरण यादवले भारतको ६६ औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति प्रणव मुखर्जीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति मुखर्जीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतीय जनताको प्रगति एवम् समृद्धिको कामना गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति डा यादवले नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्रीपूर्ण सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।