२ कार्तिक २०८३, सोमबार

आज उपत्यकामा पानी पर्ने सम्भावना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rain-Pani

काठमाडौं, ८ माघ । आज राजधानीमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

काठमाडौँ उपत्यकामा आज साँझ पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानीपख मौसम सफा भएपनि मौसम बदली भई बेलुकीसम्ममा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, देशको पश्चिमी भेगमा बिहानैदेखि बदली भएको छ भने मध्य तथा उच्च हिमाली क्षेत्रमा समेत हिमपातको सम्भावना छ ।