१ कार्तिक २०८३, आइतबार

कुकरले घिसार्दै गर्दा बच्चाको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर, ४ माघ । मेची अञ्चल अस्पताल भद्रपुरको पूर्वतर्फ रहेको काँस घारीमा आज एक बच्चा मृत अवस्थामा फेला परेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरका अनुसार टाउको बिनाको सो बच्चाको शवलाई कुकुरले घिसार्दै गरेको अवस्थमा फेला परेको हो ।

अवैध शारीरिक सम्बन्धबाट जन्मिएको बच्चालाई कुनै महिलाले फालेर गएको हुनसक्ने आशङ्कामा ती महिलाको खोजी भइरहेको प्रहरी निरीक्षक राकेश कोदारले बताउनुुभयो । रासस