८ कार्तिक २०८३, आइतबार

एकमुष्ठ सहमति हुनुपर्छ: एमाओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist_building

काठमाडौँ, ४ माघ । एकीकृत नेकपामाओवादीले संविधानका विवादित विषयमा एकमुष्ठ सहमति हुनुपर्ने अडान लिएको छ ।

एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै विवादित विषयमा एकमुष्ठ सहमति हुनुपर्ने उल्लेख गर्नु भएको हो ।

प्रवक्ता शर्माले संविधानसभाको मूलभूत अन्तरवस्तुमा पूर्ण सहमति नभएसम्म जनपरिचालनलगायतका कार्यक्रम यथावत रहने बताउनुभएको छ ।