१ कार्तिक २०८३, आइतबार

सभासद्लाई मातृशोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ माघ । सभासद् तथा अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्कालाई मातृशोक परेको छ ।

सभासद् खड्काकी आमा पार्वती खड्काको ७७ वर्षको उमेरमा शुक्रबार पोखरामा निधन भयो । सो पार्टीले शोकसन्तप्त परिवारप्रति आज विज्ञप्तिमार्फत हार्दिक समवेदना व्यक्त गरेको छ । रासस