२९ आश्विन २०८३, बिहिबार

‘जवानी बिक्रीमा’ भन्दै झरना थापा उत्तेजित भएपछि… (हेर्नुस भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sale-ma-jawani-Jharana-Thapa-final

काठमाडौं । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त नायिका झरना थापाले नयाँ म्युजिक भिडियोमा उत्तेजक नृत्य गरेकी छिन् ।

अहिले ‘सेलमा छ जवानी’ शीर्षकको आइटम गीतमा उनले उत्तेजक नृत्य गरेकी हुन् । डान्सबारमा ग्राहकको अघि देखाइएको उत्तेजक नृत्यले बजार पिटेको छ । हेर्नुस भिडियो: