२९ आश्विन २०८३, बिहिबार

हिरोइनले यौन अंग देखाएपछि….

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akshara-dainikneapal

भर्खरैमात्रै मोडलबाट हिरोइन बनेकी अक्षरा हसनले सार्वजनिक कार्यक्रममा भित्री अंग देखाएपछि यतिबेला बलिउड तातेको छ ।

शमिताभको बिग बी अभिताभ बच्चनका साथ काम गरेकी अक्षराको मुम्बईमा यही फिल्मको ट्रेलर लन्च कार्यक्रममा खिचिएको फोटो सार्वजनिक भएको हो । कार्यक्रममा कालो रंगको कपडा लगाएर उपस्थित भएकी अक्षरा बस्ने क्रममा आफूलाई सम्हाल्न सकिनन् । उनको भित्री अंग देखिएको तस्वीर क्यामराम्यानहरुले कैद गरे ।

फेबु्अरी ६ मा रिलिज हुन लागेको शमिताभमा अमिताभ बच्चन र धनुषका साथ अक्षराले डेब्यु गर्दैछिन् । उनी कमल हसनकी दोस्री छोरी हुन् ।

akshra-dainiknepal1