८ कार्तिक २०८३, आइतबार

खाना पकाउने ग्यासबाट लागलागी हुँदा एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २५ पुस । खाना पकाउने ग्यास सिलिन्डरबाट भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ ।

पर्साको बहुवरीपिडरी गाविस–१ निवासी लालबाबु रौनियारकी ३१ वर्षीया श्रीमती ज्ञावतीदेवी रौनियारको मृत्यु भएको हो ।

भान्साकोठामा पूजा गर्न गएको बेला ज्ञावतीले सलाई कोर्दा पहिलेदेखि खुल्ला रहेको ग्यास चुलोबाट निस्किएको ग्यासमा आगलागी हुँदा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस