काभ्रे, २३ पुस । अरनिको राजमार्ग अन्तर्गत धुलिखेलको खावामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट दोलालघाट जाँदै गरेको अरनिको यातायात सेवा समितिको ना३ख ११२५ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको बुझिएको छ । दुर्घटनामा कम्तीमा १२ जना घाइते भएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया