२९ आश्विन २०८३, बिहिबार

डान्सिङ शो विजेता टपलेस भएपछि…(फोटोफिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Caroline-Flack-on-holiday

स्ट्रिक्टली कम डान्सिङ शोकी विजेता कैरोलाइन फलैक शो जितेपछि जति चर्चामा छिन्, त्यो भन्दा बढी चर्चा उनले टपलेस बनेर बिकिनीमा सन बाथ लिँदै गर्दा भएको छ ।

जब उनी जमैकाको बिचमा सन बाथ लिन पुगिन् तब सबैको आँखा उनीतिरै केन्द्रित रह्यो । ३५ वर्षीया टीभी होस्ट कैरोलाइनले सन बाथका साथै त्यहाँको बिच बारमा आफूलाई चिसो पनि बनाइन् । बिचमा सन बाथका क्रममा उनले आफ्नो ढाडमा बनेको बटरफ्लाई टैटु पनि प्रदर्शन गरिन् ।

Caroline-Flack-on-holiday1 Caroline-Flack-on-holiday2 Caroline-Flack-on-holiday3 Caroline-Flack-on-holiday4 Caroline-Flack-on-holiday6 Caroline-Flack-on-holiday7 Caroline-Flack-on-holiday8