१ कार्तिक २०८३, आइतबार

ओली र बेलायती राजदुतबीच भेटवार्ता, के–के भयो कुराकानी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oliभक्तपुर, २२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बेलायती राजदुत  एण्डी स्पार्कबीच भेटघाट भएको छ ।

उहाँरुबीच ओली निवास बालकोटमा एक घण्टा १५ मिनेट कुराकानी भएको ओलीका स्वकीय सचिव रमेश आचार्यले दैनिक नेपाललाई जानकारी दिनुभयो ।

उहाँहरुबीच संविधान निर्माणलगायतका विषयमा कुराकानी भएको थियो ।

‘बेलायती राजदूतले संविधान निर्माण र यसमा एमालेको भूमिका बारे जिज्ञासा राख्नुभयो,’ आचार्यले भन्नुभयो, ‘यसबारे एमालेको धारणा र भइरहेका प्रयास बारे अध्यक्ष ओलीले उहाँलाई जानकारी दिनुभयो ।’