महेश केसी
रुकुम १९ पुस । लगातारको वर्षाका कारण रुकुम जिल्ला र आसपासका क्षेत्रमा अत्याधिक तिसो वढनुका साथै रुकुमका पुर्वी र उत्तरी गाविसहरुमा भारी हिमपात भएको छ । हिमपातका कारण त्यहाँको जनजीवन समेत कष्टकर बनेको छ ।
जिल्लाका पुर्वी गाविस हुकाम, मैकोट, तकसेरा, कोल काक्रि र सिस्नेका साथै उत्तरी गाविसहरु स्यालाखदी र गोतामकोट गाविसका प्रायजसो भु–भागमा हिमपात भएको छ ।















प्रतिक्रिया