१ कार्तिक २०८३, आइतबार

शौचालय सफा गर्ने साबुन सेवन गर्दा एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १८ पुस ।  शौचालय सफा गर्ने हरपिक नामको झोल साबुन सेवन गर्दा एक महिलाको मृत्यु भएको छ ।

विराटनगर उपमहानगरपालिका–१६ की ४५ वर्षीया महरादेवी देवले आवेशमा आई बिहीबार शौचालय सफा गर्ने हरपिक नामको झोल साबुन सेवन गर्दा उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको हो ।

शौचालय सफा गर्ने साबुन सेवन गरेर घाइते भएकी महरादेवीको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस