१ कार्तिक २०८३, आइतबार

एमाले केन्द्रीय सदस्य पाल वीर अस्पतालमा भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Niru-Pal-Birami

काठमाडौं, १५ पुस । नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य तथा युवा संघ नेपालकी कार्यबाहक अध्यक्ष निरु पाल बिरामी परेकी छिन् ।

छातीको सङ्क्रमणका कारण उनी वीर अस्पतालमा भर्ना भएकी हुन् । उनको स्वासप्रश्वासमा समस्या आएको छ । पालको वीर अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेको युवा संघका केन्द्रीय सदस्य विष्णु पोखरेलले दैनिक नेपाल डटकमलाई जानकारी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले अस्पताल पुगेर पालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।