१ कार्तिक २०८३, आइतबार

ओली गृहजिल्ला जाने भएपछि शीर्ष नेताको बैठक अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-jn-and-madhav-nepalकाठमाडौँ, १४  पुस । संविधानका विवादित बस्तुमा  सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस, नेपका एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन बनेको छ ।

ओलीको कार्यव्यस्थताका कारण बैठक कुनै पनि निर्णय नै नगरी टुंगिएको हो । बैठक बुधबार बस्ने गरी टुंगिएको नेताहरुले बताएका छन् ।

संविधानका विवादित विषयमा सहमति खोज्ने भन्दै चार दलले कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले कुनै पनि सहमति जुटाउन नसकेपछि फेरि शीर्ष नेताहरु नै सहमतिको प्रयासमा जुटेका हुन् ।