१ कार्तिक २०८३, आइतबार

एमाले सर्लाहीको अध्यक्षमा पन्त विजयी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Logo-original

सर्लाही, १३ पुस । नेकपा एमालेको सर्लाही जिल्ला अध्यक्षमा रेवती पन्त विजयी हुनुभएको छ ।

सातौं जिल्ला अधिवेशनअन्तर्गत शनिबार भएको निर्वाचनमा पन्तले उहाँका प्रत्यासी डिल्लीप्रसाद उप्रेतीलाई २०७ का विरुद्ध २३७ मतले पराजित गर्नुभयो । अठहत्तर सदस्यीय जिल्ला नेतृत्वका लागि १ सय ६२ जनाले उम्मेद्वारी दिएका थिए ।