बनेपा, १२ पुस । अर्थमन्त्री डा. रामशरण महतले युवाहरुलाई व्यवसायिक खेतीका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभालाई शनिबार संबोधन गर्दै मन्त्री महतले युवालाई विदेश पलायनबाट रोक्न सहुलियत दरमा ऋण उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
उहाँले ६ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने सरकारले निर्णय गरेको समेत जानकारी गराउनु भयो ।













प्रतिक्रिया