१ कार्तिक २०८३, आइतबार

छतमा चढेर फोनबाट कुरा गर्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mobile-sms

विराटनगर, ११ पुस । मोबाइल फोनबाट कुरा गर्ने क्रममा चारतले घरको छतबाट लडेर एक युवक गम्भीर घाइते भएका छन् ।

पथरी शनिश्चरे–१ स्थित मामाघर आएका भारतको बखरी बस्ने २४ वर्षीय सुशील प्रधान बिहीबार राति ८ः३० बजे गम्भीर घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । रासस