१ कार्तिक २०८३, आइतबार

भारतीय सिमामा यसरी लुटिए पशु कार्यालयका झा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ११ पुस । जिल्ला पशु कार्यालय रौतहटका प्राविधिक अरबिन्द झा नेपाल–भारत सिमा क्षेत्रमा लुटिएका छन् । रौतहटको सिमामा रहेको भारतीय बजार बैरगनिया नकिजै उनी लटिएका हुन् ।

सर्लाहीको बलरास्थित घरबाट गौर फर्कँदै गरेका झालाई केही अज्ञात व्यक्तिले कुटपिट गरी नगद र मोबाइल लुटेको प्रहरीले जानकारी दिएको छ ।
कुटाईबाट घाइते भएका झाको जिल्ला अस्पताल गौरमा उपचार गरिएको छ ।