काठमाडौँ, ८ पुस । विशेष आर्थिक क्षेत्र विकास समिति (सेज)को बोर्ड बैठकले भैरहवा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि मनसायपत्र आह्वान गर्ने निर्णय गरेको छ ।
सोमबार उद्योगमन्त्रालयमा मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईको अध्यक्षतामा बसेको उक्त बैठकले सेजको कार्यकारी निर्देशकको नियुक्ति प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।
साथै भैरहवा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि मनसायपत्र आह्वान गर्न इ–विडिङ प्रक्रियाको शुरुवात गर्ने छलफल भएको छ ।















प्रतिक्रिया