१ कार्तिक २०८३, आइतबार

शौच गर्न गएकी किशोरीलाई करणी गर्ने दुई युवा प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची, २८ मंसिर । सिन्धुपाल्चोक जिल्लाको सिपापोखरेकी बस्ने एक किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
घरबाट राति २ बजे शौचालय जाने क्रममा उनलाई जबर्जस्ती गर्ने सिपापोखरे–७ का २२ वर्षीय गोकुल नेपाली र २० वर्षीय प्रेमबहादुर सार्कीलाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको प्रहरी निरीक्षक प्रह्लाद अधिकारीले बताउनुभयो ।