पोखरा, २७ मंसिर । सशस्त्र प्रहरीका एक एपीको हृदयाघातबाट निधन भएको छ ।
क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराका गणपति प्रहरी उपरीक्षक (एसपी) भोजराज ओझाको हृदयघातका कारण शुक्रबार राति निधन भएको हो । ४५ वर्षका ओझा लामो समयदेखि उच्च रक्तचापको समस्याबाट पीडित थिए । अचानक बिरामी भएपछि मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दागर्दै निधन उनको भएको हो । कञ्चनपुर जिल्लाका स्थायी बासिन्दा ओझा एक वर्षदेखि यहाँ कार्यरत थिए । उनको श्रीमती र एक छोरा छन् ।
















प्रतिक्रिया