१ कार्तिक २०८३, आइतबार

वन मुद्धामा फरार रहेका भट्टराई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेन्द्र ठगुन्ना
डडेल्धुरा, २७ मंसिर । जिल्ला अदालत डडेल्ल्धुराको वन मुद्धामा फरार रहेका शीर्ष गा.वि.स.को एडीवान सामुदायिक वनका अध्यक्ष अर्जुन देव भट्टराईलाई जिल्ला बन कार्यालयको टोलीले शुक्रवार बेलुका पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालयवाट गएको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । २ वर्ष पहिले बन मुद्धा लागेर फरार रहेका उनलाई  पक्राउ गरिएको जिल्ला वन कार्यालय डडेल्धुराका प्र्रमुख कृष्ण दत्त भट्टले बताउनुभयो ।