काठमाडौं, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र शीर्ष नेता माधवकुमार नेपालबीच गोप्य छलफल भएको छ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकको एजेण्डाका विषयमा दुई नेताहरुबीच आज बिहान गोप्य छलफल भएको हो । छलफलमा कार्यविभाजन लगायतका विषयमा छलफल भएको नेता नेपालको सचिवालयले जनाएको छ ।
सोमबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक पहिलोदिन केहीबेर बसेर स्थगित भएको थियो ।
















प्रतिक्रिया