१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीले भने, ‘मेरो सम्पत्ति तीन थान मोवाइल’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi_Koiralaकाठमाडौं, २२ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा तीन थान मोवाइल फोनमात्र भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोइरालाले पेस गरेको चलअचल सम्पत्ति विवरणमा मोवाइल मात्र भएको जनाइएको छ ।

प्रधानमन्त्री कोइरालाद्धारा यसअधि पनि सार्वजनिक गरिएको सम्पत्ति विवरणमा तीन थान मोवाइल मात्र भएको उल्लेख गरिएको थियो ।