काठमाडौँ, १९ मंसिर । नेपाल बैंकर्स संघको दुई वर्षे कार्यकालका लागि अध्यक्षमा एनएमबी बैंकका प्रमूख कार्यकारी अधिकृत उपेन्द्र पौडेल निविर्रोध हुनुभएको छ ।
अध्यक्ष पदका लागि उहाँको मात्र उमेद्वारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो ।
अध्यक्षलगायत अन्य पदाधिकारीको औपचारी घोषणा संघको शुक्रबार भएको साधारण सभाले गर्ने भने पनि अहिलेसम्म भएको छैन ।
संघको उपाध्यक्षमा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले मनोनयन दर्ता गराउनु भएको छ ।













प्रतिक्रिया