१ कार्तिक २०८३, आइतबार

थप ६१ वटा नगरपालिका घोषणा, काठमाडौं र भक्तपुर गाविस शुन्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौं, १६ मंसिर । सरकारले थप ६१ वटा नयाँ नगरपालिका घोषणा गरेको छ ।

मन्त्रिपरिषद् अन्तर्गतको विकास समितिको मंगलबार बसेको बैठकले ६१ नगरपालिका थप्ने निर्णय गरेको हो । यसैगरी, काठमाडौ र भक्तपुरलाई नगरपालिकारहित बनाइएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

थप ६१ वटा नयाँ नगरपालिका थपिने भएपछि नेपालमा नगरपालिकाको संख्या १ सय ९१ पुगेको छ । गतबर्षमात्रै सरकारले ७२ नगरपालिका थप गरेको थियो ।