१ कार्तिक २०८३, आइतबार

एमए दोस्रो वर्षको परिक्षफल सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU_buildingकाठमाडौँ, १४ मंसिर ।  त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले एमए दोश्रो वर्षको परिक्षाफल सार्वजनिक गरेको  छ ।

टीयुले २०७० साल माघ–फागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०६९) को (शोधपत्रबाहेक) समाजशास्त्र–मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल आइतबार प्रकाशन गरेको हो ।