सोलुखुम्बु, १४ मंसिर । आफ्नै सहकर्मी दुई शिक्षिकालाई कुटपिट गरेको आरोपमा पक्राउ परेका चिवाङ प्रावि सुर्के सल्लेरीका प्रअलाई सार्वजनिक अपराध मुद्दा लगाइएको छ ।
यही मङ्सिर ८ गते विद्यालय सञ्चालन भइरहेको बेलामा आपसी विवाद हुँदा शिक्षिका रमिला कार्की र सुशिला राईलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा प्रहरीले प्रअ रामकाजी राजभण्डारीलाई सोही दिनदेखि हिरासतमा राखेको थियो । रासस















प्रतिक्रिया