६ कार्तिक २०८३, शुक्रबार

प्रधानसेनापति राणा र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ मंसिर । प्रधानसेनापति गौरव शम्शेर जबरा र संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री निशा देसाई विश्वालबीच बिहीबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा द्विपक्षीय हित र नेपाल तथा अमेरिकाबीच रहँदै आएको पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटमा काठमाडौँस्थित अमेरिकी राजदूतावासका राजदूत पिटर डब्लु बोडेको समेत उपस्थिति रहेको थियो ।