१ कार्तिक २०८३, आइतबार

सिमापार अपराध तथा हिंसा विरुद्ध एकजुट होऔँः घानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhani-presedentकाठमाडौँ, १० मंसिर । काठमाडौँमा जारी १८ सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै अफगानी राष्ट्रपति मोहम्मद असरफ घानीले  सिमापार अपराध तथा हिंसा विरुद्ध एकजुट हुनु पर्ने बताउनु भएको छ ।

सम्वोधनका क्रममा उहाँले दक्षिण एशियालाई भिसा
फ्री दक्षिण एशिया बनाउन पनि आग्रह गर्नुभयो ।