१ कार्तिक २०८३, आइतबार

दक्षिण एशियालाई बुद्धिष्ट सांस्कृतिक सर्किट बनाउनुपर्छःराजपाक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raja-pakashaकाठमाडौँ, १० मंसिर । काठमाडौँमा जारी १८ सार्क शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले  दक्षिण एशियालाई बुद्धिष्ट सांस्कृतिक सर्किट बनाउनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

उहाँले शान्ति र सम्बृद्धिका लागि बुद्धिष्ट सर्किट आवश्यक भएको दाबी गर्नुभयो ।

उहाँले दक्षिण एशियाले अब आर्थिक सम्बृद्धि, दिगो विकास र रोजगार सिर्जना गर्ने लगानीमा सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो ।