१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय सभा गृहमा अठारौँ सार्क सम्मेलन सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushilकाठमाडौं, १० मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औँ शिखर सम्मेलन काठमाडौंमा सुरू भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा ठीक साढे नौ बजे

प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनको उदघाटन गरेका हुन् । उदघाटनसँगै प्रधानमन्त्री कोइरालाले सम्बोधन समेत गरे ।

नेपालसहित भारत, पाकिस्तान,भुटान, बंगलादेश, अफनास्तान, माल्दिभ्स तथा श्रीलंकका सरकार तथा राष्ट्र प्रमुखहरु सम्मेलनमा सहभागी छन् ।

सदस्यहरुबीच विभिन्न आर्थिक तथा आपसी सम्बन्धका विषयमा छलफल तथा घोषणापत्र जारी गर्दै भोलि सम्मेलन सकिने छ ।