२९ आश्विन २०८३, बिहिबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

petroleum-nepal

काठमाडौँ, ९ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा केही हेरफेर गरेको छ ।

सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने क्रममा मूल्य हेरफेर गरेको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

पेट्रोलमा प्रचलित मूल्यमा प्रतिलि दुई रुपियाँ पचास पैसा र डिजेल तथा मट्टितेलमा दुई रुपियाँ घटाइएको छ ।