२ कार्तिक २०८३, सोमबार

मालदिभ्स र भुटानका विदेशीमन्त्री काठमाडौँमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ मंसिर ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँँ शिखर सम्मेलनमा भाग लिन

मालदिभ्सका
मालदिभ्सका

मालदिभ्स र भुटानका विदेशीमन्त्री सोमबार मध्यान्ह काठमाडौं आइपुग्नु भएको छ ।

सोमबार मध्यान्ह भुटानका विदेशमन्त्री ल्योन्पो रिन्जिन दोर्जी र माल्दिप्सकी विदेशमन्त्री दुन्या मौमुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको हो ।

उहाँहरु अठारौं सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा मंगलबार हुने सार्क मन्त्रिपरिषद्को ३६ औं बैकमा सहभागी हुन सोमबार नै नेपाल आउनु भएको हो ।  सार्क सदस्य राष्ट्रका अन्य विदेशमन्त्रीहरु पनि सोमबार नै काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।