६ कार्तिक २०८३, शुक्रबार

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU_buildingकाठमाडौँ, ५ मंसिर ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७० साल माघरफागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।

२०६९ को नेपाली विषयको सोधपत्रबाहेक परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशित गरिएको छ ।