२९ आश्विन २०८३, बिहिबार

रोनाल्डोको युरोपियन च्याम्पियनसिपमा २३ गोल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4d41e11138c08302acd270281281a53d65b5ecf0काठमाडौँ, २९ कात्तिक । क्रिष्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा २३ गोल गरेका छन् ।

डेनमार्कका थोमसान र टर्कीका हकान सुकुरलाई पछि पर्दै उनले च्याम्पियनसिपमा सर्वाधिक गोलको कीर्तिमान बनाएका हुन् । डेनमार्कका थोमसान र टर्कीका  सुकुर दुबैले २२–२२ गोल गरेका छन् ।

युरो कप २०१६ को छनोट चरणमा पोर्चुगलले अर्मेनियालाई १–० ले पराजित गर्ने क्रममा उक्त गोल रोनाल्डोले गरे ।

यो जितसँगै  पोर्चुगल ६ अंकका साथ समूह आईको दोस्रो स्थानमा र सर्वियालाई ३–१ ले हराएको डेनमार्क ७ अंकसहित शीर्ष स्थानमा छ ।