काठमाडौँ, ११ कात्तिक । नयाँ रणनीति बनाउने तयारीका लागि भन्दै एमाओवादीले प्रचण्ड निवास लाजिम्पाटमा एमाओवादी हेडक्वार्टरको अनौपचारिक बैठक बोलाएको छ ।
बैठकमा संविधान निर्माणका विषयवस्तुका बारेमा गहन छलफल हुने बुझिएको छ । बैठकले पार्टीको केन्द्रीय समितिको बैठकको समेत मिति तय गर्ने छ ।
















प्रतिक्रिया