३१ आश्विन २०८३, शनिबार

भारतको राजस्थानमा आगोले जलेर ७ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ कात्तिक । भारतको राजस्थानमा आगोले जलेर एकै परिवारका ५ सदस्यसहित ७ जनाको मृत्यु भएको छ ।

राजस्थानको बाडमेर जिल्लाको बालोतराको एक पसलमा  आगो लाग्दा जलेर उनीहरुको मृत्यु भएको हो ।

फेन्सी कपडा पसलमा बुधबार मध्यराति आगो लागेको हो । आगो लागेको समयमा पसल बन्द थियो । पसलभित्रै सुतिरहेकाहरुको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । आगलगिबाट सयकडौं सवारी साधन जलेका थिए ।  एजेन्सी