४ कार्तिक २०८३, बुधबार

काँग्रेस–एमालेको सुनिने रोग निको हुँदै गएको छःत्रिपाठी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

herकाठमाडौँ, ३१ असोज । तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठीले दोस्रो सविधानसभाको निर्वाचनबाट काँग्रेस र एमालेलाई सुनिने रोग लागेको आरोप लगाउनु भएको छ ।

टुडिखेलमा जारी २२ दलको जनसभामा बोल्दै उहाँले  आफुहरु आन्दोलनमा आएपछि ती दलहरुको  सुनिएको रोग निको हुन थालेको समेत दाबी गर्नुभयो ।

उहाँले काँग्रेस र एमाले बहुमतको कुरा गरेर सविधान निर्माण नगर्ने दिशामा गइरहेको आरोपसमेत लगाउनु भयो ।