४ कार्तिक २०८३, बुधबार

काठमाडौंमा आज २२ दलको शक्ति प्रदर्शन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist-flag

काठमाडौं, ३१ असोज । एकीकृत नेकपा माओवादीले नेतृत्व गरिरहेको २२ दलीय मोर्चाले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ ।

मोर्चाले दिउँसो १ बजे खुल्ला मञ्चमा बृहत सभाको आयोजना गरेको छ । त्यसअघि मध्यान्ह १२ बजेबाट भृकुटीमण्डप, बसन्तपुर, जमल र त्रिपुरेश्वरबाट र्‍याली निकाल्ने कार्यक्रम छ ।

सहमतिमै संघीय संविधान निर्माणका लागि दबाब दिन भन्दै बृहत सभाको आयोजना गरेको नेताहरुले बताएका छन् । सभालाई मोर्चा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।