४ कार्तिक २०८३, बुधबार

यी हुन घुससहित पक्राउ परेका नापी कार्यालयका सर्भेक्षक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RAJENDRALAL-SHRIWASTAVभैरहवा, ४ असोज । नापी कार्यालय रुपन्देहीका सर्भेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदा लिदैँ रङ्गेहात पक्राउ गरेको छ ।
पड्सरी गाविस–५ ठुटिपिपल निवासी राजेन्द्रलाल श्रीवास्तवले सेवाग्राहीबाट घुस लिदैँ गरेको अवस्थामा शुक्रबार तीन हजार नगद सहित अख्तियारले पक्राउ गरेको हो ।
उनीमाथि सेवाग्राहीबाट पटक–पटक घुस लिएको उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी राखेको थियो ।

अख्तियारले उनको साथबाट ६७१६१६, ८२४४१३ र ६६२०३६ नम्बरका एक हजार रुपैंयाका तीन वटा नोट बरामद गरेको जनाएको छ ।