काठमाडौँ, २३ असोज । एमाओवादी संसदीय दलको उपनेतामा टोपबहादुर रायमाझीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको एमाओवादी संसदीय दलको बैठकले बाबुराम रायमाझीलाई उपनेतामा नियुक्त गरेको हो ।
त्यसैगरी दलको सचेतकमा एमाओवादीले सभासद रेखा शर्मालाई नियुक्त गरेको छ ।
एमाओवादीले संसदीय बोर्डको सचिवको जिम्मेवारी भने अग्निप्रसाद सापकोटालाई दिइएको छ ।















प्रतिक्रिया