२९ आश्विन २०८३, बिहिबार

एच एण्ड बी बैंककी पूर्व सीइओ ठगीको आरोपमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जसोदा सैंजुकाठमाडौं, २३ असोज । एच एण्ड बी बैंककी पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) जसोदा सैंजुसहित दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाको अपराध महाशाखाले सैंजु र पूर्व कर्मचारी पुष्पज्योति ढुंगानालाई पक्राउ गरेको हो ।

ग्राहकले जम्मा गरेको रकम खातामा नभएको तथा भएको रकम हराएको उजुरी परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

ग्राहकको चार करोड ७७ लाख रुपैयाँ गठी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।